बुधबार, मंसिर २२, २०७८ | Wednesday 8th December 2021
  • होमपेज
  • ‘तुलसी गौशाला’ लाई छाडा चौपाया संरक्षणका लागि जिम्मा
समाचार

‘तुलसी गौशाला’ लाई छाडा चौपाया संरक्षणका लागि जिम्मा

दाङ, १४ साउनः तुलसीपुर बजारमा रहेका छाडा गाई तथा गोरुलाई मंगलबार तुलसीपुर उपमहानगरपालिका– १३ मा स्थापना गरिएको तुलसी गौशालालाई जिम्मा लगाइएको छ ।

‘क्लिन तुलसीपुर ग्रिन तुलसीपुर’ अभियानको आज मंगलबार १५३ हप्तामा छाडा चौपायालाई सो गौशालाका संयोजक मोहन भण्डारीलाई १०० भन्दा बढी गाई तथा गोरु संरक्षणका लागि तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले जिम्मा लगाउनुभएको हो । तस्वीर नारायणी रजौरे (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै