बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • प्रतिबन्धित लागूऔषध गाँजा बरामद
समाचार

प्रतिबन्धित लागूऔषध गाँजा बरामद

पर्सा, १४ साउनः पर्साको ड्राइपोर्ट–परवानीपुर सडक खण्डबाट मङ्गलबार विहान नियन्त्रणमा लिएको बिआर २८ जी २७७० नं को भारतीय जीपमा बनाइएको गोप्य कोठाबाट प्रतिबन्धित लागूऔषध गाँजा झिक्दै सुरक्षाकर्मी । उक्त जीपबाट ९० किलो ग्राम गाँजा बरामद भएपछि आवश्यक अनुसन्धानका लागि जीपमा यात्रा गरिरहेका भारत मोतिहारी निवासी नुर महम्मद हुसैन, असलम आलम, इरसाद साई र सुनिल साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । तस्वीरः विजय कुमार महतो (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै