आइतवार, मंसिर १२, २०७८ | Sunday 28th November 2021
  • होमपेज
  • जेनिको ममिले खोलिन् जेनिको ब्वाईफ्रेण्डको कर्तुत , कुरा सुन्दा मनै सिरिंग हुन्छ (भिडियो)
समाचार

जेनिको ममिले खोलिन् जेनिको ब्वाईफ्रेण्डको कर्तुत , कुरा सुन्दा मनै सिरिंग हुन्छ (भिडियो)

जेनिको ह*त्या का*ण्डले अझै पनि निर्यौल पाउन सकेको छैन । उनको प्रेमी भनिनेले नै आफ्नो जन्मदिनमा बोलाएर अर्की प्रेमिकासंग मिलेर जेनिको ह*त्या गरेको परिवारको दाबी छ । तर यता डक्टरको रिपोर्ट भने आँफैले आत्माह*त्या गरेको भनेर निकालेको छ ।

अहिले जेनी उनको प्रेमिको घरमा जानुपुर्वको म्यासेजका आधारमा र घटना स्थालको प्रक्रिती हेर्दा र वरपर छरछिमेकिको बयानको आधारमा परिवारजन जेनिको आत्मह*त्या रिपोर्टलाई स्विकार्ने स्थितिमा छैनन् । यसै क्रममा जेनिको घर पुग्डा उनको घरअको दाँयानिय अवस्था र आमको हालत देख्दा जो कोहिको मन रुन सक्छ । जेनिका परिवार न्यायको लागि हारगुहार गरिरहेका छन् । हेरौ बाँकी कुरा भिडियोमा :

चर्चामा

सम्बन्धित समाचार