बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • काठमाडौंमै घरधनिले घर भाडामा बस्ने पद्मालाई यस्तो घिनलाग्दो काम गरे, हेर्नुस् भिडियो
समाचार

काठमाडौंमै घरधनिले घर भाडामा बस्ने पद्मालाई यस्तो घिनलाग्दो काम गरे, हेर्नुस् भिडियो

अहिले हामी मानिस निक्कै स्वार्थी हुन थालेका छौ । हाम्रो समाजमा हेर्ने हो भने अपराधका कैयौ घटनाहरु दोहोरिने र बढ्ने क्रमा निक्कै तिब्र गतिमा गईहरेको छ । दिनानुदिन लुट्ने र ढक्नेको संख्या ह्वात्तै बढेको देख्न सक्छौ । आफन्तले आफन्तलाई होस् या पराईले होस् ठग्नेको संख्या बढ्नु निक्कै लज्जास्पद देखिन्छ ।

यस्तैमा होटल ब्यवसाय गर्ने पद्मा संगय्लापनी आफ्नै घरबेटिबाट ठगिएकी छिन् । उनले न्यायको लागि कैयौ अदालत धाएपछी पनि न्याय नपाएपछी उनी जनताको सरणमा न्यायको लागि आएकी छिन् । उनका घरबेटिले उनलाई जालसाझी गरी करोडौ रुपैया ठगेको पद्माको दाबी छ । लिजमा लिएको घर लीलामी भएको नाटक गरी घरबेटिले उनिसंग करोडौ ठगेको उनको भनाइछ । हेरौ बाँकी कुरा भिडियोमा :

चर्चामा

सम्बन्धित समाचार