बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु
समाचार

मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

सुर्खेत, १३ साउन । मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिका–१४ बाँसपानी बेलौतीघारीमा दुर्घटना हुँदा गुराँस गाउँपालिका–५ की २७ वर्षीया मनिषा वङशीको मृत्यु भएको हो ।

दैलेखको गुराँस गाउँपालिका–५ कान्छीबजारबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको लु५०प ८५५७ नं को मोटरसाइकलमा सवार वङ्शीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारीले दिनुभयो । मोटरसाइकल चालक वङ्शीको अवस्था सामान्य छ ।

चर्चामा

सम्बन्धित समाचार