मङ्लबार, मंसिर २१, २०७८ | Tuesday 7th December 2021
  • होमपेज
  • विश्व कीर्तिमानी तोड्ने दौडमा ऋषि
समाचार

विश्व कीर्तिमानी तोड्ने दौडमा ऋषि

लमही (दाङ), १३ साउनः दाङ तुलसीपुर उपमहानगरपालिका–. ३ निवासी ऋषि परियारले दुबैखुट्टा माथि राखेर एक मिनेटमा ६० पटक ‘पुसअप’ गरेर विश्व कीर्तिमानी तोड्दै । यसअघि ५१ पटकमात्रै पुसअप भएकाले उक्त रेकर्ड तोड्न सोमबार तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा तयार पारिएको सोही भिडियोलाई गिनिज बुकको कार्यालयमा पठाउने तयारी छ । तस्वीरः दीपक बोहरा (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै