आइतवार, मंसिर १२, २०७८ | Sunday 28th November 2021
  • होमपेज
  • तेजस रेग्मीको नयाँ तीज गीत ‘भमराको हुल’ सार्वजनिक
समाचार

तेजस रेग्मीको नयाँ तीज गीत ‘भमराको हुल’ सार्वजनिक

काठमाडौँ । नयाँ तीज गीत भमराको हुल सार्वजनिक भएको छ । सार्वजनिक गीतमा तेजस रेग्मी र गायिका प्रतिक्षा वाग्लेको स्वर रहेको छ । गीतमा तेजस रेग्मीकै शब्द संगीत रहेको छ भने संगीत संयोजन आशिस अबिरलको रहेको छ ।

शिव बिकको निर्देशन रहेको भिडियोमा तेजस रेग्मी, पूजन घिमिरे, सुनिल शाही, रालिना ठकुरी को अभिनय रहेको छ । अजय रेग्मीले छायांकन गरेको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् । भिडियोलाई मन पराइएको छ ।

चर्चामा

सम्बन्धित समाचार