आइतवार, मंसिर १२, २०७८ | Sunday 28th November 2021
  • होमपेज
  • अगेनामा परेका पाँच महिने शिशुको उद्धार
समाचार

अगेनामा परेका पाँच महिने शिशुको उद्धार

खोटाङ, १२ साउनः अगेनामा परेर गम्भीर घाइते बनेपछि आर्थिक अभावमा उपचार नपाएर जिल्ला अस्पताल दिक्तेलमा अलपत्र बनेका केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका पाँच महिने शिशु प्रवीण राईलाई आइतबार उद्धार गरेर काठमाडौँ पठाइँदै ।

गत असार २७ गते अगेनामा परेर दुवै हात र टाउकोमा घाउ भएका प्रवीणको उपचार गर्न नेपाल तरुण दल खोटाङको अगुवाइमा सङ्कलन गरिएको रु एकलाख १३ हजार ३६५ रकमसहित काठमाडौँ पठाइएको हो । तस्वीरः केदार मगर (रासस)

चर्चामा

सम्बन्धित समाचार