सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • रामकृष्ण ढकालको स्वरमा हेर्नै पर्ने गीत यमराजसँग मित लगाए (भिडियो)
समाचार

रामकृष्ण ढकालको स्वरमा हेर्नै पर्ने गीत यमराजसँग मित लगाए (भिडियो)

काठमाडौं । गायक रामकृष्ण ढकालको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । गीतकार सुन्दर पन्तको शब्द रचनामा मैले यमराजसँग मित लगाएँ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

सुन्दर पन्तको वास्तविक जीवनमा घटेको पत्याउँनै नसकिने एक घटनामा आधारित भनिएको उक्त गीतमा बिपिन आचार्यको संगीत रहेको छ । भिडियोलाई अत्यन्तै मन पराइएको छ । बाँकी हेर्नुस् भिडियो…

चर्चामा

सम्बन्धित समाचार

भर्खरै