मङ्लबार, मंसिर २१, २०७८ | Tuesday 7th December 2021
  • होमपेज
  • तेह्र अर्बको टे«जरी बिल बिक्री हुँदै
समाचार

तेह्र अर्बको टे«जरी बिल बिक्री हुँदै

नेपाल राष्ट्र बैंकले सोमबार रु १३ अर्ब बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । बैंकले बोलकबोलकको माध्यमबाट टे«जरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले उक्त प्रक्रियामा सहभागी भई टे«जरी बिल खरीदका लागि आग्रह गरेको छ । बैंकले यसअघि पनि यही साउन ६ गते टे«जरी बिल बिक्री गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै