बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • दमकमा ग्याङ फाइटमा ज्यान गुमाउनेको बुबाले खोले बास्तबिकता रहस्य
समाचार

दमकमा ग्याङ फाइटमा ज्यान गुमाउनेको बुबाले खोले बास्तबिकता रहस्य

झापाको दमकमा करिब ५० जनाको ग्याङ फाइट भएको छ । धेरै अगाडिको कुरालाई लिएर अहिले हत्या नै भएको भनेर आफन्त र गाउलेले यस्तो सम्म भने कि जुन सुनेर तपाईं चकित हुनुहुनेछ । झापामै आज भन्दा धेरै अगाडी होलि अर्थात फागुपुर्णिामा को दिन दुई समूह बिच झडप भएको थियो ।

साथै त्यो बेला झागडा पर्दा धेरैलाई उपचार गर्नुपर्ने अवस्था भएको बताउछन गाउले प्रमुख । त्यो बेलामा उपचार गर्नका लागि आज मृत्यु हुने परिवारले २ लाख ५० हजार तिरेको अनि दुई गाउका भद्र भलाद्मी साथै दुई गाउका प्रमुखले बताएका थिए । भने आफन्तहरू भक्कानिदै रुदै छन ।

पुरै दमक बासी नै अहिले शोकमा डुबेका छन ।मृतकलाइ पहिलेको कुरामा मिलौ भनेर बोलाएको अनि मिल्ने भनेर उनिहरुको ३० जनाको टोली आएपछी मिल्ने क्रममा पछाडीबाट उनलाई आक्रमण भएको र मृत्यु नै हुने गरि घटना घटेको बताउछन आफन्त अनि गाउलेहरु । बुबाले रुदै अब आफ्नो बुढेसकालको सहारा नै नभएको र अब बिजोक नै भएको बताए र उनले खोले डरलाग्दो रहस्य र नालिबेली…

चर्चामा

सम्बन्धित समाचार