आइतवार, मंसिर १२, २०७८ | Sunday 28th November 2021
  • होमपेज
  • शिल्पाको पुर्वपति बिकाश रहेको खुलासा
समाचार

शिल्पाको पुर्वपति बिकाश रहेको खुलासा

नायिका शिल्पा पोख्रेलको पुर्व पतिको बारेमा नया तथ्य बाहिर आएको छ । शिल्पालाइ पहिलोपटक कलाकारितामा ल्याउने उनको गुरु रोशन कुमारले पुर्व पति बिकाश बस्याल (बिसी रहेलो खुलाएका छन) लामो समय प्रेम सम्बन्धमा बसेर उनीहरु दुई बीच बिबाह भएको खुलेको छ।

छबि र शिल्पाको डिभोर्सको कसले अर्को रुप लिए संगै शिल्पाको बारेमा पनि बिभिन्न जानकारी बाहिर आउन थालेको छ।शिल्पा र छबि मध्ये को बढी गल्ति गर्नेमा भन्ने बिषयहरु पनि यही कुराकानीमा रह्यो।शिल्पाको पुर्व पतिको बारेमा उनले अझै खुलरे मिडिया मार्फत केहि भनेका छन हेरौ भिडियो :

चर्चामा

सम्बन्धित समाचार