बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • प्रेम विबाह गरेका पतिलाई धोका दिएर देवरसँग बिहे गरिन् यि महिलाले, पिडा सहन नसकेर पतिले छाडे घर
समाचार

प्रेम विबाह गरेका पतिलाई धोका दिएर देवरसँग बिहे गरिन् यि महिलाले, पिडा सहन नसकेर पतिले छाडे घर

एजेन्सी । प्रेम विबाह गरेका पतिलाई धोका दिएर एक महिलाले देवरसँग बिहे गरेकी छिन् । घटना हो भारतको । भारतको बिहार राज्यको भागलपुरमा प्रियंका गोस्वामीले आफ्नै श्रीमानका भाई अर्थात देवरसँग बिवाह गरेकी छिन् । ३० वर्षका पवन गोस्वामी र प्रियंका गोस्वामीले २ बर्ष अघि बिवाह गरेपछि उनको चौतर्फी आलोचना भइरहेको छ ।

उनीहरुको १ छोरी समेत छन् । तर, देवर साजन गोस्वामी र भाउजु प्रेम सम्बन्ध रहेको थाहा पाएपछि परिवारको सहमतीमै उनीहरुले बिवाह गरेका छन् । बिहेपछि दाजुले भाइबुहारीलाई आशीर्वाद दिँदै गाउँ छोडेर गएका छन् । उनले आफ्नी छोरी पनि उनीहरुलाई सुम्पिदिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै