बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • बालिकाले खाजा नखाई नखाई जम्मा गरेको पैसाले अनार्थ आश्रममा गरिन सहयोग
समाचार

बालिकाले खाजा नखाई नखाई जम्मा गरेको पैसाले अनार्थ आश्रममा गरिन सहयोग

झापा । दमकमा एक बालिकाले नसोचेको सहयोग गरिन । दमक दुईमा भर्खरै खुलेको नयाँ अनार्थ आश्रममा तीन महिनामा पाँच जना बच्चा जम्मा गरिसकेको छ । सबैलाई मनमा अनौठो लाग्छ त्यहा पुग्दा । अनि एक किसिमको आनन्द पनि आउँछ । सबैलाई चकित पार्दै दमककी सोनि राइले गरिन आफ्नो जन्मदिनमा यति ठूलो सहयोग ।

आफ्नो जन्मदिनमा ठूलो पार्टी प्यालेस अथवा ठूलो ठाउँमा गर्छन तर तपाईहरुले किन अनार्थ आश्रम नै रोज्नु भयो भन्ने प्रस्नमा सोनि र उनका बुबा कुमार राईले यस्तो जवाफ दिए । तल भिडियोमा हेर्नुहोला साना साना अनि कसैले साथ नदिएका बालबालिका देखेर तपाइँको पनि मन छुने छ ।

चर्चामा

सम्बन्धित समाचार