बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • सुनसरी खोलाले बगाउँदा एक जनाको मृत्यु
समाचार

सुनसरी खोलाले बगाउँदा एक जनाको मृत्यु

सुनसरीको हरिनगर गाउँपालिका– ५ आज सुनसरी खोलाले बगाउदा एक जनाको मृत्यु भएको छ । भोक्राहा नरसिंह गाउँपालिका–८ का राजकुमार मेहताको मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालका अनुसार हरिनगर गाउँपालिकास्थित हाटबजार गएका मेहतालाई खोलाले बगाएको हो । खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको थियो ।

चर्चामा

सम्बन्धित समाचार