बुधबार, मंसिर २२, २०७८ | Wednesday 8th December 2021
  • होमपेज
  • भारतीय मालवाहक लरीको ठक्करबाट एकको मृत्यु
समाचार

भारतीय मालवाहक लरीको ठक्करबाट एकको मृत्यु

विराटनगर भन्सार कार्यालय रानी अगाडी भारतीय मालवाहक लरीको ठक्करबाट एक युवाको मृत्युपछि सीमा क्षेत्र स्थानीय बासिन्दाद्वारा विरोध प्रदर्शन गर्दै । भारतीय लरीको ठक्करबाट विराटनगर महानगरपालिका–१५ रानीका २२ वर्षीय अमर सिंहको मृत्यु भएको छ । तस्वीरः मनोज दाहाल

चर्चामा

सम्बन्धित समाचार

भर्खरै