शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • पोखराको मोहोरिया टोलमा सडक भासियो
समाचार

पोखराको मोहोरिया टोलमा सडक भासियो

पोखराको मोहोरिया टोलमा सडक भासिएको छ । पोखरा–१ विन्ध्यवासिनी नजिक रहेको मोहोरिया टोलमा सडक भासिएको हो । सडक माथि करिब आधा मिटर प्वाल देखिए पनि भित्र बढी भासिएको देखिएको स्थानीयले प्रहरी, महानगरापालिका र खानेपानीलाई खबर गरेका थिए ।

पोखराको मोहोरिया टोलमा सडक भासियो डोजर ल्याएर भासिएको खाडल खन्दा पुरानो खानेपानीको पाइपबाट पानी लिग भएको र पानीकै कारण भासिकएको स्थानीयले बताएका छन् । भासिएको सडक हेर्न सर्वसाधरणको भिड लागेको थियो । डोजरले खनि माटो ल्याइ पुरेका स्थानीयले बताए ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै