बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • दमकमा ५० जनाको ग्याङ फाइटमा मृत्यु हुनेका बुबा र गाउँ प्रमुखले बताए सबै बास्तबिकता [भिडियो हेर्नुहोस]
समाचार

दमकमा ५० जनाको ग्याङ फाइटमा मृत्यु हुनेका बुबा र गाउँ प्रमुखले बताए सबै बास्तबिकता [भिडियो हेर्नुहोस]

दमकमा ग्याङ फाइट भएर एकको ज्यान गएको र धेरै घाइते भएको छ । दुई समुहबिच धेरै समय अगाडी फागुपुर्णिमा अर्थात होलीमा परेको झगडा र कुटाकुटपछि गाउलेले कुरा मिलाएका थिए वडा प्रमुख भन्छन भन्डारी भाइ र आज ज्यान गुमाउने भाइलाई पहिले धेरै सम्झाएको र युबा जोशले ज्यान नै गुमेको बताउछन । उपचार खर्चका लागि भनेर आज मृत्यु हुनेले दुई लाख ५० हजार रिन काडेर तिरेको र त्यही रिन पनि तिर्न नपाइ उनको मृत्यु अर्थात अगाडीको दुस्मनी अहिले हत्या सम्म पुगेको बताउछन ।

धेरै पहिलेको कुरालाई लिएर अनि त्यो निउमा मिल्ने भनेर झुक्याएर पछाडीबाट प्रहार गरेपछी छोराको ज्यान नै गएको भन्छन बुबा । सारै दयनीय अवस्था रहेको र आफुहरुले मजदुरी गरेर जिबिका चलाउदै गरेको सुनाउदै उनी भन्छन मेरो छोरो बर्खाभरी अर्काकोमा आली लगाएर उसले घरको रिन तिर्दै थियो । आज पनि बिहानै कामको खोजिमा गएको छोरालाई यो हालत बनाइदिए भन्दै डाको छोडे । उनिहरुले बोल्ने क्रममा यस्तो सम्म रहस्यको पर्दाफास गरेका छन कि पहिले नै यस्तोसम्म भएको रहेछ तल भिडियोमा हेर्नुस्…

चर्चामा

सम्बन्धित समाचार

भर्खरै