बुधबार, मंसिर २२, २०७८ | Wednesday 8th December 2021
  • होमपेज
  • झापाको दमकमा पुरानो कुरालाई लिएर ५० जनाको ग्याङ फाइट
समाचार

झापाको दमकमा पुरानो कुरालाई लिएर ५० जनाको ग्याङ फाइट

झापाको दमकमा करिब ५० जनाको ग्याङ फाइट भएको छ । धेरै अगाडिको कुरालाई लिएर अहिले हत्या नै भएको भनेर आफन्त र गाउलेले यस्तो सम्म भने कि जुन सुनेर तपाईं चकित हुनुहुनेछ । झापामै आज भन्दा धेरै अगाडी होलि अर्थात फागुपुर्णिामा को दिन दुई समूह बिच झडप भएको थियो । साथै त्यो बेला झागडा पर्दा धेरैलाई उपचार गर्नुपर्ने अवस्था भएको बताउछन गाउले प्रमुख । त्यो बेलामा उपचार गर्नका लागि आज मृत्यु हुने परिवारले २ लाख ५० हजार तिरेको गाउले प्रमुखले बताए । तर अहिले आएर यस्तो हुदा सबै चकित परेका छन ।

आफन्तहरू भक्कानिदै रुदै छन भने पुरै दमक बासी नै अहिले शोकमा डुबेका छन । मृतकलाइ पहिलेको कुरामा मिलौ भनेर बोलाएको अनि मिल्ने भनेर उनिहरुको ३० जनाको टोली आएपछी मिल्ने क्रममा पछाडीबाट उनलाई आक्रमण भएको र मृत्यु नै हुने गरि घटना घटेको बताउछन आफन्त अनि गाउलेहरु । अहिले दमकको लाइफ लाइन अस्पतालमा धेरै भिड साथै अएपताल नै मान्छेले भरिएको अवस्था छ । मृत्यु हुने ब्यक्तिका साथी जो उनिसङै आएका थिए उनले खोले सम्पुर्ण बास्तबिकता तल भिडियो हेर्नुहोला…

चर्चामा

सम्बन्धित समाचार

भर्खरै