बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • हसाएर ठहरै पार्ने धुर्मुसको बब्बाल कमेडी [भिडियो हेर्नुस्]
समाचार

हसाएर ठहरै पार्ने धुर्मुसको बब्बाल कमेडी [भिडियो हेर्नुस्]

नेपालका चर्चित हाश्यकलाकारहरु बिचका एक हस्ति हुन् सिताराम कट्टेल ‘धुर्मुस’ । हाश्य टेली सीरीयल मेरीबास्सै बाट दर्सकहरुमाज चिनीएका धुर्मुस वैशाख १२ को गोरखा भूकम्प पश्चात धुर्मुस र सुन्तलीको जोडी सामाजीक काममा सक्रिय भए । अहिले धुर्मुस सुन्तली गौतम बुद्ध रंघशाला निर्माण जुटि रहेका छन् ।

हास्यकलाकारको रुपमा परिचित धुर्मुसले व्याङ्ग्यत्मक शैलीमा जिल्ला र प्रदेशलाई नै खुला दिशामुक्त बनाउन सवै लाग्नु पर्ने टिप्पणी गरे । बजारिय खानेकुरा ( जंक फुड) लाई आफुबाट टाढै राख्नु पर्ने बताएका कट्टेलले स्वास्थ जीवन सरकारको अभियान नभै सम्पुर्ण नेपालीको अभियान बन्नु पर्नेमा जोड दिए । साथै उनले मेरीबास्सैमा गरेको सबै आभिनय दर्सक सामु प्रस्तुत गरे । धुर्मुसको बब्बाल कमेडी हेर्नुहोस्:

चर्चामा

सम्बन्धित समाचार

भर्खरै