मङ्लबार, मंसिर २१, २०७८ | Tuesday 7th December 2021
  • होमपेज
  • पुरुष जोडीको बहिनीले गरीन सबैलाई चकित पार्ने गोप्य कुरा, दाजु भाबुक भएर यस्तो भने (भिडियो सहित)
समाचार

पुरुष जोडीको बहिनीले गरीन सबैलाई चकित पार्ने गोप्य कुरा, दाजु भाबुक भएर यस्तो भने (भिडियो सहित)

झापा । केटा केटा बिच नेपालमा बिबाह भएका अन्य जोडीहरु तपाइँहरुले देखु भएको छ । काठमाडौ घर भएका अनुभव दर्जी र झापाका रुपक गिरिबिच गहिरो प्रेम भएपछी अन्ततः उनिहरुले बिहे गर्ने निधो गरे । परिवारलाई सोधे परिवारबाट हुदैन भन्ने निर्णय भएपछी उनिहरु एक अर्काबिना बाच्न नसक्ने भए अनि भागेर बिबाह गरे । झापाका रुपकको घर परिवारबाट स्वीकार गरेपछी बुहारी बनेर बसेका अनुभवको माइतीबाट अहिलेसम्म बोलाएका छैनन ।

उनिहरुको प्रेमले धेरै नै दु:ख अनि सास्ती भोग्नुपर्यो । बिबाह गरेका उनिहरु बस्नलाई कोठा आवस्यक पर्यो तर कोठा पुग्दा घरबेटिले उनिहरु समलिङ्गी हुन र बिबाह पनि गरेको कुरा थाहा पाएर कोठाभित्र पस्न दिएनन । कोहि बच्चाहरु आए भने उनीहरुको अभिभावकहरुले त्यहाँ आउन दिदैनन छक्का हिजडा भन्दा मन दुख्ने बताउने उनिहरु बिच यौन सम्पर्क पनि हुने रहेछ । रुपकको बहिनीले आफ्नो दाइको बारेमा भाबुक हुँदै सबैलाई चकित पार्ने कुरा गरिन तल भिडियोमा हेर्नुहोला ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै