बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • दुई भाइरल रचना र नितेशको पहिलो भेटमै कडा अंताक्षरी भिडन्त, कस्ले मार्यो बाजि [भिडियो हेर्नुहोस]
समाचार

दुई भाइरल रचना र नितेशको पहिलो भेटमै कडा अंताक्षरी भिडन्त, कस्ले मार्यो बाजि [भिडियो हेर्नुहोस]

निकेश राई अनि रचना रिमाल सायदै सबैले सुनेकै नाम हुनुपर्छ पछिल्लो समय निकै नै चर्चामा रहेका नाम हुन यी दुई मोरङ टाडीमा घर भएका नितेश राई जो सानैदेखी दुखै दुखमा हुर्किएका थिए । सानैदेखि गित गाउने उनी । बिम्बु मगर र नितेश राई एकैठाउका दुई सङै भाइरल भए ।

काठमाडौ सङै गएका उनिहरु अहिले भने फरक फरक देखिदै आएका छन । झापा भद्रपुरकी रचना रिमाल सामान्य परिवारकी सानैदेखि गित गाउन भनेपछी हुरुक्कै हुन्थिन जतिबेलै गित मात्र गाउदै बस्छिन । रचना रिमालमा अरु भन्दा फरक किसिमको गायन शैली भेटिन्छ । उनी यतिसम्म खुलेर गाउन सक्छिन कि जो कोहि अचम्ममा पर्छन ।

उनको स्वरमा किसिमको जादु छ । उनले जस्तोसुकै गित पनि सजिलै गाउन सक्छिन । नारायण गोपाल र तारादेबीलाइ आफ्नो आइडल मान्छिन । अब उनले नेपाली बजार तताउने पनि अनुमान गरिएको छ । नितेश राई र रचना रिमालको पहिलो भेटमा अंताक्षरी खेले कडा टक्कर नै पर्यो । कस्ले जित्यो त अंताक्षरी खेल तल भिडियोमा हेर्नुहोला…

चर्चामा

सम्बन्धित समाचार