बुधबार, मंसिर २२, २०७८ | Wednesday 8th December 2021
  • होमपेज
  • अज्ञात रोगले मरेका बाख्राको नमूना लिदै पशु चिकित्सकको टोली
समाचार

अज्ञात रोगले मरेका बाख्राको नमूना लिदै पशु चिकित्सकको टोली

कञ्चनपुर, ६ साउनः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ भमरभोजमा अज्ञात रोगका कारण सोमबार मरेका बाख्राको नमूना लिँदै पशु चिकित्सकको टोली । एकै दिन एक पछि अर्को गर्दै आधा दर्जन बढी बाख्रापालकका २१ बढी बाख्रा मरेपछि पशु चिकित्सकको टोलीले अनुसन्धान शुरु गरेको छ । तस्वीरः राजेन्द्रप्रसाद पनेरु (रासस)

चर्चामा

सम्बन्धित समाचार