शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • भाइरल गायिका रचनाले आखिर किन घर छाडिन ? कहाँ जाँदै छिन त उनि, खोलिन गोप्य रहस्य [भिडियो हेर्नुहोला]
समाचार

भाइरल गायिका रचनाले आखिर किन घर छाडिन ? कहाँ जाँदै छिन त उनि, खोलिन गोप्य रहस्य [भिडियो हेर्नुहोला]

पछिल्लो समय सामाजिक संजालमा एक पछि अर्का प्रतिभावान गायक गायिका आउने क्रम जारी छ । रचना रिमाल सायदै सबैले सुनेकै नाम हुनुपर्छ । झापा भद्रपुरकी रचना रिमाल चटपटे पसल गर्थिन सामान्य परिवारकी उनी सानैदेखि गित गाउन भनेपछी हुरुक्कै हुन्थिन जतिबेलै गित मात्र गाउदै बस्ने उनको स्वर अब भने सबमाझ छाउदै छ ।

चटपटे बेच्दै गित गाउदै गर्थिन उनी । रचना रिमालमा अरुमा भन्दा फरक किसिमको गाउने शैली भेटिन्छ । उनी यतिसम्म खुलेर गाउन सक्छिन कि जो कोहि सुन्ने मान्छे अचम्ममा पर्छन । उनको स्वरमा छुट्टै किसिमको जादु नै छ । उनले जस्तोसुकै गित पनि सजिलै गाउन सक्छिन । नारायण गोपाल र तारादेबीलाइ आफ्नो आइडल मान्ने उनी भबिस्यमा नारायण गोपाल र तारादेबिले जस्तै छाप नेपाली गित संगीत छेत्रमा छाड्ने पक्का छ अब उनले नेपाली बजार तताउने पनि अनुमान गरिएको छ ।

उनको घरमा बुबाआमा र तीन छोरी रहेछन । उनको घरमा समीर सुवेदी र सुपर अनलाइन टिभी टिम पुग्दा गोप्य रहस्य खुलेको छ । धेरैबेरको बसाइमा पाँचवटा आफ्नै नयाँ गित गाइसकेकी उनले अब घर छाड्ने कुरा बताइन । आखिर किन छाड्दै छिन त घर अनि कहाँ जाँदै छिन त यति धेरै कलाकी धनी रचना तल भिडियोमा हेर्नुहोला…

चर्चामा

सम्बन्धित समाचार