शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • जेनी तमाङको पोस्ट मार्टम रिपोर्टमा देखायो यस्तो ! आफन्त परे सबै चकित (भिडियो)
समाचार

जेनी तमाङको पोस्ट मार्टम रिपोर्टमा देखायो यस्तो ! आफन्त परे सबै चकित (भिडियो)

केही दिन अघी आफ्नै प्रेमी भनिएकाले आफ्नै प्रेमिका जेनी तमाङको हत्या गरेको भनी आफन्तले दाबी गर्दै आएका थिए । उनै जेनिको आज पोस्ट मार्टम रिपोर्टले भने धेरैलाई चकित बनायो । आफन्तका अनुसार जेनिको घाटिमा ढाडमा लगाएत शरीरका बिभिन्न अंगमा निल डाम लगाएत चोटहरु थिए ।

तर आज आएको डक्टरको रिपोर्तले भने आत्मा हत्या भनी रिपोर्ट निकालिदियो । यस रिपोर्टलाई भने आफन्तले नकारेका छन् । आज आफन्तले टिचिङ अस्पतालमा नाराबाजी गरी आन्दोलन पनि गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै