बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • निर्माण सम्पन्न भएको दुई महिनामै पनौतीमा पुल भासियो
समाचार

निर्माण सम्पन्न भएको दुई महिनामै पनौतीमा पुल भासियो

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन इकाई अनुदान ब्यवस्थापन तथा पूर्वाधार कार्यालय काभ्रेपलाञ्चोक मार्फत बन्दना भगवती जेभी नामक निर्माण कम्पनीले बनाएको पनौती नगरपालिका–१० साल्मिटार र वडा नं ११ बल्थली जोड्ने रोशी खोलाको पुल निर्माण सम्पन्न भएको दुई महिनामै भासिएको छ । ३५ दशमलब ६ मिटर लम्बाईको उक्त पुल तीन करोडको लागतमा निर्माण भएको थियो । तस्वीरः राजकुमार पराजुली

चर्चामा

सम्बन्धित समाचार