सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • भारत राजस्थानको यो आश्रममा किड्नी, क्यान्सर लगायत २९ रोग चट्टै निको हुन्छ, ५० जना नेपाली निको भएर फर्किए (भिडियो हेर्नुस)
समाचार

भारत राजस्थानको यो आश्रममा किड्नी, क्यान्सर लगायत २९ रोग चट्टै निको हुन्छ, ५० जना नेपाली निको भएर फर्किए (भिडियो हेर्नुस)

सँगीतकार टँक बुढाथोकीको दाई भनेर चिनिने टिका बुढाथोकीको परिचय त्यति मात्र छैन । उनी पछिल्लो समय सामाजिक सेवामा पनि तल्लिन छन् । अशोक दर्जीको घर निर्माणको अभियानमा बिवाद र चर्चामा आएका टिकाले त्यसपछि अन्य अभियानहरुमा पनि आफ्नो सक्रियता देखाए । पछिले समय दुखी, पिडित कहाँ उनी आफ्नो युटुब र फेसबुक लाईभका साथमा प्रस्तुत हुँदै सहयोग अपिल गरिहाल्छन् ।

यसैबिच टिकाले ५० जना नेपाली बिरामीहरुलाई भारतको आश्रम पुराएका छन् । मृगौला, क्यान्सर लगायतका बिरामीलाई उनले किन भारतको आश्रम पुराए त ? के छ भारतको आश्रम भित्रको रहस्य भिडियो हेर्नुहोला ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै