बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • करिश्मा कपूरले यि अभिनेतासँग इन्गेजमेन्ट गरेर पनि विवाह गरीनन्
समाचार

करिश्मा कपूरले यि अभिनेतासँग इन्गेजमेन्ट गरेर पनि विवाह गरीनन्

प्रेम कैदी, बाट बलिउडमा डेब्यु गरेकी चर्चित नायिका हुन् करिश्मा कपूर । उनि अभिनेता रणधिर कपूर र अभिनेत्री बबिता कपूरकी जेठी छोरीको रुपमा करिश्माको जन्म जून २५, सन् १९७४ मा भारतको मुम्बइमा भएको हो । उनको बलिउडमा चौतर्फी चर्चा हुने गर्दछ । करिश्माले बलिउड डेब्यू गर्दा उनी केवल १५ वर्षकी मात्रै थिइन् ।

उनको फिल्म राजा हिन्दुस्तानी निकै हिट बनेको थियो । उनले दर्जनौ फिल्लमा अभिनय गरीसकेकी छिन् । उनि फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । तर उनको नाम बलिउडका अभिनेता अभिषेक बच्चन संग पनि जोडिएको थियो । तर अभिषेकको ऐश्वर्या रायसँग विवाह भएको छ उनको एक छोरी मात्र रहेकी छिन् । तर त्यसअघि अघि अभिषेकको विवाह करिष्मासँग हुन लागेको थियो ।

उनिहरुको जोडि बलिउडमा एक सफल जोडि रहेको थियो । उनिहरुको बलिउडमा धेरै नै रुचाउने गरिन्थ्यो । अमिताभ बच्चनको जन्म दिनमा अभिषेक बच्चन र करिष्मा कपुरको इन्गेजमेन्ट समेत भएको थियो । तर उनिहरुको विवाह सफल हुन् सकेन जया बच्चनले अभिषेकले इन्गेजमेन्ट तोडेको जानकारी दिइन् । र यिनिहरु टाडिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै