बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • आफ्नै बाबुले जेठि छोरीमाथि यस्तो घिनलाग्दो गरे हर्कत (भिडियो)
समाचार

आफ्नै बाबुले जेठि छोरीमाथि यस्तो घिनलाग्दो गरे हर्कत (भिडियो)

सानैदेखि राजनीतिमा होमिएका त्यागी ब्यक्ति हुन् गौतम । नेकपा माले हुँदै तत्कालीन एमालेमा प्रवेश गरेका युवा नेता पुन्य गाैतम ‘विश्वास’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको सदस्य समेत भएका थिए । उनी अहिले समसामयिक बिषयमा बहस गर्दै आएका छन् ।

बाराको निजगढमा जन्मिएका उनले राजनीतिको माध्यमबाटै देश सेवा गर्ने उच्च भावनाबाट कम्युनिष्ट राजनीतिमा ३० बर्ष बिताएका छन् । जिन्दगीको धेरैजसो उर्जा राजनीतिमा खर्चिएका गौतम चिरपरिचित कवि एवं साहित्यकार समेत हुन् ।

पश्चिम नेपालको कंचनपुरमा भएको एक डरलाग्दो बिषयको उनए बिश्लेषण समेत गरेका छन् । आफ्नै बाबुले आफ्नै जेठिछोरिलाई बलात्कार कसरी गरे ? बलात्कार मात्र हैन सोहिबेलाको एम एम एस बनाएर आफ्नै मोबाईलमा राखेको कुरा माईली छोरीले भेटेपछी प्रहरिमा बुझाएका छन् । हेरौ बाँकी कुरा भिडियोमा ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै