बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • १२ बर्ष पछि फिल्ममा फर्किईन नायिका शिल्पा
समाचार

१२ बर्ष पछि फिल्ममा फर्किईन नायिका शिल्पा

एजेन्सी । बलिउड चर्चित नायिका हुन् शिल्पा शेट्टी । बेलाबेलामा चर्चामा आउने उनि फेरी पनि नयाँ फिल्ममा काम गर्ने भएकी छिन् । लामो समय फिल्ममा नदेखिएकी शिल्पा अब फेरी पनि फिल्ममा अभिनय गर्ने भएकी छिन् ।

भारतिय मिडियाका अनुसार शिल्पा अब खेल्ने फिल्म कमेडी हुने बताइएको छ । फिल्मलाई हारूनले निर्देशन गर्ने बताइएको छ । उनले बेला बेलामा आफ्ना हट तस्विरका कारण चर्चमा आउने गर्दछिन् ।

लामो समय बलिउड फिल्ममा नदेखिएकी शिल्पा अब भने एक कमेडी फिल्म मार्फत कमब्याक गर्ने भएकी छिन् । यतिबेला उनि भने उनि लन्डनमा छुट्टी मनाएकी छिन् । अब उनि लन्डनबाट फर्किए लगत्तै चलचित्रको छायांकनमा ब्यस्त रहने बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै