बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • भाइरल समलिङ्गी जोडीले धुमधाम बिहे गर्दै गरे यस्तो खुलाशा (भिडियो सहित)
समाचार

भाइरल समलिङ्गी जोडीले धुमधाम बिहे गर्दै गरे यस्तो खुलाशा (भिडियो सहित)

लामो समयको प्रेमलाई बिबाहमा बदलेका थिए । । काठमाडौ घर भएका अनुभब दर्जी र झापा घर भएका रुपक गिरिको अनौठो प्रेम कहानी सबैलाई थाहै छ । फेसबुकबाट प्रेम भएर बिबाह सम्म पुग्न धेरै नै संघर्ष गर्नुपर्यो भन्छन उनिहरु । आफ्नो अनौठो प्रेमको बारेमा घरपरिवारमा कुरा गर्दा कसैले नदिएपछि निराश उनिहरुले भागेर बिबाह गर्ने निर्णय गरे बिबाह गरे अनि कोठा खोज्न थाले । कोठाको बन्दोबस्त गरेपछी समान ल्याउन मात्र बाकी थियो ।

उनीहरु समलिङ्गी भएको थाहा पाएर कोठा नै कसैले दिएनन । पछि झापाका रुपक गिरिकी आमाले छोराको खुशी नै आफ्नो खुशी मानेर स्वीकारेपछी काठमाडौका अनुभवलाई बुहारी बनाएर रुपकको घरमा भित्राएका थिए रुपकले तर अनुभवको माइतीबाट अझै बोलाइएको छैन । अब चाडै नै उनिहरु काठमाडौ जाने योजनामा छन । सबैजना मान्छेको अगाडी धेरै जन्तीसहित ठूलो बिबाह गर्ने योजनामा छन उनिहरु यो उनिहरुको सारै ठूलो सपना पनि रहेको बताउछन । उनिहरुले गोप्य कुरा यसरी खुलाए तल भिडियोमा हेर्नुहोला ।

चर्चामा

सम्बन्धित समाचार