आइतवार, मंसिर १२, २०७८ | Sunday 28th November 2021
  • होमपेज
  • नेपालमै भेटिए दूनियाँकै महंगा-महंगा कुकुरहरु (भिडियो सहित)
समाचार

नेपालमै भेटिए दूनियाँकै महंगा-महंगा कुकुरहरु (भिडियो सहित)

कुकुर भन्ने वित्तिकै घर पालुवा जनावर भन्ने बुझिन्छ अथवा समान्य रुपमा फ्रिमै पाइने चीज हो भन्ने बुझाई छ हामीमाझ । तर हिजो आज जमाना फेरिएको छ, दुनियाँकै महंगा महंगा कुकुरहरु नेपालमै पाउन थालेका छन् । त्यसो त पछिल्लो समय काठमाण्डौंमा कुकुरको राम्रै व्यापार चल्छ । २-४ हजार देखि लाखौं लाख सम्मका बडेमानका कुकुरहरुको किनबेच चल्छ अचेल । आखिर कस्ता कुकुर चाँहि महंगा हुने गर्छन् त ? हेर्नुहोस् यो भिडियो संवाद !

चर्चामा

सम्बन्धित समाचार