शनिबार, माघ ८, २०७८ | Saturday 22nd January 2022
  • होमपेज
  • स्कारपियोको ठक्करबाट घाइते लामाको उपचार हुदै
फोटो ग्यालरी

स्कारपियोको ठक्करबाट घाइते लामाको उपचार हुदै

तनहुँ, ३० पुस । स्कारपियोको ठक्करबाट घाइते भएकी पैदलयात्री फुलमाया लामाको शुक्रबार दमौली अस्पतालमा उपचार गरिंदै । बा१८च ७३३२ नम्बरको स्कारपियोले व्यास–३ मादीपुल नजिक ठक्कर दिँदा टाउकोमा गहिरो चोट लागेकोले दमौलीमा सामान्य उपचार पश्चात थप उपचारको लागि गण्डकी अस्पतालमा रिफर गरिएको सो अस्पतालले जनाएको छ । तस्वीरः सानेबहादुर नेपाली, रासस

चर्चामा

सम्बन्धित समाचार