शनिबार, माघ ८, २०७८ | Saturday 22nd January 2022
  • होमपेज
  • पल र मुन्नी फिचर्ड ‘भतभती पोल्छ’ सार्वजनिक (भिडियो)
भिडिओ

पल र मुन्नी फिचर्ड ‘भतभती पोल्छ’ सार्वजनिक (भिडियो)

काठमाडौं – दिप घतानीको संगीत र रचना रिमालको सुमधुर स्वरमा सजिएको सामाजिक सन्देश बोकेको मार्मिक म्युजिक भिडियो ‘भतभती पोल्छ’ सार्वजनिक भएको छ।

यस गीतमा ओहायो निवासी गीतकार एवम व्यवसायी नारायण रसाइलीको शब्द रहेको छ। गीतमा संजिव बराइलीको संगीत संयोजन रहेको छ। समलिङ्गी प्रेम सम्बन्ध,बिहे अनि समाजले हेर्ने दृष्टिकोण लाई जीवन्त रूपमा प्रस्तुत गरिएको भिडियोमा पल शाह र प्रियाना आचार्य फिचर्ड छन्।

बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्। तारा लोहनी रसाइली निर्मात्री रहेकी यस भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो। गीतकार रसाइलीको च्यानल ‘नारायण रसाइली अफिसिएल’ मार्फत भिडियो सार्वजनिक गरिएको हो। भिडियो लिंक:

चर्चामा

सम्बन्धित समाचार