शनिबार, माघ ८, २०७८ | Saturday 22nd January 2022
  • होमपेज
  • गायक सुर्य खड्का र गायिका सिता श्रेष्ठको स्वरमा ‘चरि बनैमा’ सार्वजनिक
भिडिओ

गायक सुर्य खड्का र गायिका सिता श्रेष्ठको स्वरमा ‘चरि बनैमा’ सार्वजनिक

काठमाण्डौं । नेपाली लोक दोहोरी गीतमा सक्रिय गायक सुर्य खड्का र गायिका सिता श्रेष्ठको स्वरमा रहेको ‘चरि बनैमा ’ गीतको भिडियो सार्वजनिक भएको छ । फरक धारमा निमार्ण भएको गीतमा मौलिक पनका साथ साथै प्रेमी प्रेमिका विचको प्रेमको भावलाई समेटिएको छ । सुर्य खड्काको शब्द तथा लय सिर्जना गीतमा रहेको छ ।

आफनी मायालु प्रेमीकालाई आफुले निकै मन पराएको कुरा गीतको मार्फत समेटिएको सुर्य खड्काले बताए । दुर्गा पौडेलको छायाँकन प्रकाश धमलाको सम्पादन तथा दुर्गा पौडेलको निर्देशन भिडियोमा रहको छ । ‘चरि बनैमा’ गीतको भिडियोमा साया भण्डारी, निक शर्मा र सुर्य खड्काको अभिनय भिडियोमा देखिन्छ । ‘चरि बनैमा’ गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

चर्चामा

सम्बन्धित समाचार