शनिबार, माघ ८, २०७८ | Saturday 22nd January 2022
  • होमपेज
  • सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोवार ?
अर्थ/वाणिज्य

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोवार ?

काठमाडौँ, २८ पुस: आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको हो ।

त्यसैगरी चाँदीको मूल्य पनि आज प्रतितोला रु पाँचले बढेको छ । महासङ्घका अनुसार मूल्य बढेसँगै छापावाल सुन प्रतितोला रु ९२ हजारमा कारोबार भएको छ । तेजावी सुन तोलाको रु ९१ हजार ५०० पुगेको छ । चाँदी प्रतितोला रु एक हजार २३५ पुगेको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार