शनिबार, माघ ८, २०७८ | Saturday 22nd January 2022
  • होमपेज
  • घुमन्ते भारतीय कञ्चनपुरमा जातो सिलौटा बनाउँदै
फोटो ग्यालरी

घुमन्ते भारतीय कञ्चनपुरमा जातो सिलौटा बनाउँदै

कञ्चनपुर, २८ पुसः घुमन्ते भारतीय कञ्चनपुरको झलारी बजारमा ढुङ्गाको सिलौटा र जातो बनाउँदै । भारतको राजिस्थानबाट ढुङ्गा बोकेर पुग्ने घुमन्ते परिवारले जातो सिलौटा बनाएर बिक्री गरी परिवार पाल्दै आएका छन् । चिसोका चार महिना यहाँ बस्ने भारतीय गर्मी शुरु हुन लाग्दा भारत फर्कने गरेका छन् । तस्वीरः राजेन्द्रप्रसाद पनेरु/रासस

चर्चामा

सम्बन्धित समाचार