आइतवार, माघ ९, २०७८ | Sunday 23rd January 2022
  • होमपेज
  • सैया अस्पतालको काम ढिला भएको भन्दै ठेकेदारलाई समयमै काम सम्पन्न गर्ने निर्देशन
फोटो ग्यालरी

सैया अस्पतालको काम ढिला भएको भन्दै ठेकेदारलाई समयमै काम सम्पन्न गर्ने निर्देशन

तुलसीपुर, २० मङ्सिरः दाङको बबई गाउँपालिका–३ हंसपुरमा १५ सैया अस्पतालको निर्माण ढिला भएको भन्दै कामलाई तीव्रताका साथ अघि बढाउन ठेकेदारलाई निर्देशन दिँदै स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी वली । अस्पताल शिलान्यास गरेको लामो समय बितिसक्दा पनि निर्माण अघि बढ्न सकेको छैन । तस्वीरः दीपक बोहरा/रासस

चर्चामा

सम्बन्धित समाचार