आइतवार, माघ ९, २०७८ | Sunday 23rd January 2022
  • होमपेज
  • घले पार्क तथा घलेराजको शालिक
फोटो ग्यालरी

घले पार्क तथा घलेराजको शालिक

लमजुङ, २० मङ्सिरः लमजुङ क्व्हेलासोथर गाउँपालिका–ं ३, घलेगाउँमा रहेको घले पार्क तथा घले राजाहरुमध्ये अन्तिम घले राजा क्यालपोराजाको शालिक । घलेगाउँ आउने पर्यटकको रोजाइमा यस पार्क पर्ने गर्दछ ।

शाह वंशीय राजा आउनुअघि र आएपछि समेत लामो समय जिल्लामा घले राजाले शासन चलाएको एतिहास छ । तस्वीरः जनक श्रेष्ठ/रासस

चर्चामा

सम्बन्धित समाचार