आइतवार, माघ ९, २०७८ | Sunday 23rd January 2022
  • होमपेज
  • शव राखेर सडक अवरुद्ध गरेपछि
फोटो ग्यालरी

शव राखेर सडक अवरुद्ध गरेपछि

कञ्चनपुर, १९ मङ्सिरः कृष्णपुर नगरपालिका–२ वाणी स्थित पूर्व पश्चिम राजमार्गमा आइतवार बिहान भारतीय डिएल १ जेडसि ४७५४ नंको गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि शव सडकमै राखेर स्थानीय बासिन्दाले क्षतिपूर्तिको माग गर्दै अवरुद्ध गरेको सडक । गाडीको ठक्करबाट स्थानीय अन्ताजी ७० वर्षिय तारा नाथको मृत्यु भएको छ । तस्वीरः राजेन्द्रप्रसाद पनेरु/रासस

चर्चामा

सम्बन्धित समाचार