मङ्लबार, मंसिर २१, २०७८ | Tuesday 7th December 2021
  • होमपेज
  • छविराज र शिल्पा बिचको डिभोर्सको चौतर्फी चर्चा चलिरहेको बेला कैचिवाली दिईन यस्तो धारणा (भिडियो कुराकानी)
समाचार

छविराज र शिल्पा बिचको डिभोर्सको चौतर्फी चर्चा चलिरहेको बेला कैचिवाली दिईन यस्तो धारणा (भिडियो कुराकानी)

पछिल्लो समय छविराज ओझा र शिल्पा बिचको डिभोर्स काण्डलाइ लिएर चौतर्फी चर्चा र बिबाद थपिरहेको पाइन्छ । शिल्पाको पक्षामा पनि दर्शक देखिन्छन भने एता छविको पक्षेमा पनि दर्शक देखिन्छन । दुबैको काम प्रति दर्शकले सम्मान गर्दै आउदा अकस्मात दुई बिचको बिबाहको खबर सुन्न नपाउदै डिभोर्सको समाचारले बजार ततायो ।

एता डिभोर्सको बिषयलाई लिएर कैचिवाली अर्थात ब्युटीपार्लर संचालिका दिबिशा शर्माले आफ्नो धारणा राखेकी छिन । शिल्पा र छबिबिचको बिबादले समाजलाईनै गलत दिशा तिर लाने देखाउदै मिल्नु पर्ने उनको भनाइ छ । संगै उनि भन्छिन’छविले आफ्नो श्रीमतीलाई पिट्नु कायरता हो’ हेरौ यो भिडियो कुराकानी:

चर्चामा

सम्बन्धित समाचार

भर्खरै