आइतवार, माघ ९, २०७८ | Sunday 23rd January 2022
  • होमपेज
  • कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा लिङ्देन निर्वाचित
Breaking News

कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा लिङ्देन निर्वाचित

काठमाडौँ, १९ मङ्सिरः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षपदमा राजेन्द्र लिङ्देन निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न निर्वाचनमा उहाँले एक हजार ८१७ मत प्राप्त गर्नुभएको थियो ।

उहाँका निकटतम् प्रतिस्पर्धी कमल थापाले एकहजार ६१७ मत प्राप्त गर्नुभएको थियो । निर्वाचनमा ५३१ मत बदर भएको पार्टीका नेता राजाराम श्रेष्ठले राससलाई जानकारी दिनुभयो । (रासस)

चर्चामा

सम्बन्धित समाचार