शनिबार, माघ ८, २०७८ | Saturday 22nd January 2022
  • होमपेज
  • रचना रिमालको ‘चोखो माया’मा पूर्ण र बिष्णुको रोमान्स (भिडियो)
भिडिओ

रचना रिमालको ‘चोखो माया’मा पूर्ण र बिष्णुको रोमान्स (भिडियो)

काठमाडौं– गायिका रचना रिमाल र गायक रंजन राईको युगल गायनमा समावेश ‘चोखो माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गीतमा रवि मल्लको शब्द रहेको भने नविन कार्कीको संगीत रहेको छ ।

गीतमा बिशाल निरौलाको संगीत संयोजन रहेको छ । युवा युवतीबीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा पूर्ण लम्साल र विष्णु मिश्रको अभिनय रहेको छ ।

भिडियोलाई शैलेश घलेले छायांकन गरेका हुन्। भिडियोमा बिष्णु खड्काको सम्पादन रहेको छ । बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो । पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

चर्चामा

सम्बन्धित समाचार