शनिबार, माघ ८, २०७८ | Saturday 22nd January 2022
  • होमपेज
  • रितु अधिकारीको स्वरमा ‘चाँदनी रात‘ सार्वजनिक
भिडिओ

रितु अधिकारीको स्वरमा ‘चाँदनी रात‘ सार्वजनिक

काठमाण्डौं । गायिका रितु अधिकारी ‘जलजला‘को स्वरमा रहेको ‘चाँदनी रात‘ गीत भिडियो सार्वजनिक गरिएको छ । सन्तोष कट्वालको शब्द रचना रहेको गीतमा विक्रम थापाको संगीत रहेको छ ।

प्रेमको परिभाषालाई गीत मार्फत ब्यक्त गर्ने कोशिष गरिएको छ । प्रेमील जोडि विचको रोमान्चक प्रेम कहानीलाई गीतमा ब्यक्त गरिएको छ । जसु याक्खाले निर्देशन गरेको भिडियोमा रितु अधिकारी ‘जलजला‘ र सन्तोष कटवालले फिचर्ड छन् ।

दिनेश पराजुली ले छायाँकन गरेको गीतको भिडियोलाई अमृत चापागाईँ ले सम्पादन गरेका हुन् । भिडियो स्वर्ण संगीत को अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । ‘चाँदनी रात‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

चर्चामा

सम्बन्धित समाचार