शनिबार, माघ ८, २०७८ | Saturday 22nd January 2022
  • होमपेज
  • लुगाहरु फिटाई गर्दै एक व्यवसायी
फोटो ग्यालरी

लुगाहरु फिटाई गर्दै एक व्यवसायी

कैलाली, १५ मङ्सिरः जाडोयाम सुरु भएसँगै डसना तथा सिरक निर्माणका लागि बुधबार धनगढीको मिलनचोक नजिकै पुराना तथा प्रयोगमा नआएका लुगा मेसिनका माध्यमबाट फिटाई गर्दै एक व्यवसायी । पछिल्लो समय यहाँका स्थानीय घरमा प्रयोगमा नआएका तथा पुराना लुगाफाटाको प्रयोग गरी डसना निर्माणका लागि उपयोगमा ल्याउने गरेको पाइन्छ । तस्वीरः तिलकराज ओझा/रासस

चर्चामा

सम्बन्धित समाचार