आइतवार, माघ ९, २०७८ | Sunday 23rd January 2022
  • होमपेज
  • सिँजाको जाचमा बस दुर्घटना–दुईको मृत्यु
फोटो ग्यालरी

सिँजाको जाचमा बस दुर्घटना–दुईको मृत्यु

खलङ्गा, १५ मङ्सिरः जुम्लाको कनकासुन्दरी गाउँपालिको गुठीज्युलाबाट नेपालगञ्ज जान लागेको ना ६ ख ४४३८ नं बस सिँजाको जाचमा बुधबार बिहान दुर्घटना । सो दुर्घटनामा परी घटनास्थलमै दुई जनाको मृत्यु भएको छ भने घटनाको थप विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताउनुभयो । तस्वीरः विजय रावत/रासस

चर्चामा

सम्बन्धित समाचार