आइतवार, माघ ९, २०७८ | Sunday 23rd January 2022
  • होमपेज
  • जीप दुर्घटनामा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै गाउँपालिका अध्यक्ष भण्डारी
फोटो ग्यालरी

जीप दुर्घटनामा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै गाउँपालिका अध्यक्ष भण्डारी

बेनी, १४ मङ्सिरः म्याग्दीको रघुगङ्गा गाउँपालिका – १ बेगमा भएको जीप दुर्घटनामा परी ज्यान गुमाएकाको तस्बिरमा श्रद्धाञ्जलि अर्पण गर्दै गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी । जीप दुर्घटना हुँदा वडा सदस्यसहित चार जनाको मृत्यु भएको थियो । गाउँपालिकाले आज पालिका र वडा कार्यालयको सेवा बन्द गरेर शोक मनाएको छ । तस्बिरः कमल खत्री/रासस

चर्चामा

सम्बन्धित समाचार