शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • धरधरी रुदै शिल्पाले दिईन डिभोर्स, छविले गरे यस्तो बिन्ति !
समाचार

धरधरी रुदै शिल्पाले दिईन डिभोर्स, छविले गरे यस्तो बिन्ति !

फिल्म निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलको विवादले थप नयाँ मोड लिदै गईरहेको छ । दुवैजनाले यतिबेला मिडियामा दिएका अन्तरवार्ताले दर्शकलाई नै कुन कुरा पत्याउने कुन कुरा नपत्याउने, यो विषयले अन्यौल पारिदिएको छ । दर्शक शुभचिन्तक समेत दुई खेमामा बाडिएका छन ।

कतिपयले शिल्पाको पिडालाई मल्हम लगाउने प्रयास गदैछन त,कतिपयले छवि ओझालाइृ साथ दिईरहेका छन । सबैजसो अन्तरवार्तामा उनि धेरै नै भावुक देखिएकी छिन । आफुले धेरै सहेको र आफुप्रति दर्शकबाट आएका नकारात्मक प्रतिक्रियाप्रति दुख व्यक्त गरेकी छिन ।

र अब कुनै पनि हालतमा छवि ओझाको घर नजाने बरु डिभोर्स गर्ने अन्तिम निर्णय सुनाएकी छिन । त्यसकालागि डिर्भोसं फाईल पेश गरिसकेको शिल्पाले जानकारि दिएकी छिन । यहि सेरोफेरोमा विषेश जानकारी सहित सत्यतथ्य कुरालाई पर्दाफास गर्न नयाँ भिडियो लिएर आएका छौ । कृपया यो भिडियो अन्तिमसम्म हेर्नुस्।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै