आइतवार, माघ ९, २०७८ | Sunday 23rd January 2022
  • होमपेज
  • कोरोना सङ्क्रमण भएपछि प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना
स्वास्थ्य

कोरोना सङ्क्रमण भएपछि प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना

काठमाडौँ, १४ मङ्सिर: प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको छ । राणालाई कोरोना सङ्क्रमणका साथै नियोनियासमेत भएकाले सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पताल भर्ना गरिएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधिश राणा केही दिनदेखि बालुवाटारस्थित सरकारी निवासमा बस्नुभएको थियो । उहाँलाई निमोनियासँगै छातीमा सङ्क्रमण देखिएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार