आइतवार, माघ ९, २०७८ | Sunday 23rd January 2022
  • होमपेज
  • पोखरीमा माछा समाप्दै गरेका थारु महिला
फोटो ग्यालरी

पोखरीमा माछा समाप्दै गरेका थारु महिला

कञ्चनपुर, १३ मङ्सिर । शुक्लाफाँटा नगरपालिका–४ ढाणाँका थारु महिलाहरु सामुहिक रुपमा सामुदायिक पोखरीमा पालिएका माछा समात्दै । पोखरीमा पालिएका माछा बिक्री गरी थारु महिलाले सामाजिक तथा सांस्कृतिक कार्यमा रकम लगानी गर्दै आएका छन् । तस्वीरः राजेन्द्रप्रसाद पनेरु, रासस

चर्चामा

सम्बन्धित समाचार